
विक्रम सम्बत् १९१७ सालमा निर्माण भएको पर्वतकै पुरानो धनेश्वर शिवालय मन्दिर कुश्मा -६ मा अवस्थित परापुर्वकालमा मासको दाल बाट मन्दिर निर्माण भएको र झण्डै १० रोपनी भन्दा बढि जग्गामा सत्तल, सभाहल, पार्किङ र उद्यान समेतको निर्माण गरी मन्दिरको गरिमालाई थप बृद्धि गरिएको छ।बिशेष गरी शिवरात्रिमा बढ़ी दर्शनार्थीको घुईच्यो लाग्ने गर्दछ र जिल्लाकै पुरानो मंदिर भए पनि प्रचार प्रसारको अभावमा लोप हुदै गएको छ।


