तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेद्धारा कृषिकार्यमा रहेका पोर्चुगलका नेपालीको अवस्थाबारे जानकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १३ गते, शनिबार २१:२४

काठमाडौँ, १३ जेठ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले पोर्चुगलमा रहेर कृषिकार्य गरेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको छ ।

पोर्चुगल पुग्नुभएका पाण्डेले पोर्चुगलको अलेनतेजो सहरमा अन्तरक्र्रिया कार्यक्रम भाग लिई कृषिकार्यमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको हो ।

कार्यक्रममा युरोप एनआरएनएका सहसंयोजक तिलक गैरे, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकील केसी, केन्द्रीय सदस्य कुमार खत्री , क्षेत्रीय अध्यक्ष प्रकाश पौडेल ,एनआरएनए क्षेत्रीय अध्यक्ष कारीराम वन कोषाध्यक्ष नरेन्द्र गिरि लगायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु