तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महासंघको कृषि उद्यम केन्द्रको सदस्यमा दाहाल मनोनीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १४ गते, आईतवार १९:४५

काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल नेपाल उद्योग वाणिज्य महासंघको कृषि उधम केन्द्रको सदस्यमा मनोनित भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दाहाललाई मनोनीत गरेका हुन् । कृषि उद्यम केन्द्रको सभापति डि.बि. बस्नेत हुन् ।

महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रलाई सशक्त रुपमा अगाडि बढाउन कृषि क्षेत्रमा लामो अनुभव संगालेका दाहालको योगदान महत्वपूर्ण हुने अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु