
काठमाडौ । युवा पुस्ताका अत्यन्तै चर्चित र्याप गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ र्याप गित ‘शिकारी नारी’सार्बजनिक भएको छ।
उक्त गीतमा गायिका खत्रीको नै शब्द र संगीतमा चर्चित गायक प्रताप दासको स्वर रहेको छ । नरेशनाथ योगी निर्देशित भिडियोको छायाँकन र सम्पादन प्रजित तामाङले गरेका हुन् ।
भिडियोमा सिर्जना सगै राज कटवालको दमदार प्रस्तुति देख्न सकिन्छ । भिडियो सिर्जना खत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
हेर्नुस् भिडियो –


