
गोबिन्द राज ओझा-
हृदयको बगैँचामा लुकेर प्रेम बढाउन सक्छिन्
कसरी बाचियो सबै कुरा उनीले सुनाउँछिन्
उनको हृदयको शान्त त्यो कहिले बुझ्नुहुन्छ
उनिलाई कति गहिरो माया गर्नुहुन्छ
यो माया साँचो हो तिमी मेरै हौ
साँचो प्रेम भेटियो तिमी मेरो जीवनको प्रेम हौ
हाम्रो माया साँचो छ सधैँ तिम्रो साथमा रहन चाहन्छु
म तिम्रो लागि पहाड चढ्छु
तिमी बिनाको जीवन कल्पना गर्न सक्दिन
तिम्रो माया चाहिन्छ एक्लो बस्न सकिदैन
हाम्रो मायाको लागि तिमीलाई मेरो छेउमा बोलाउँछु
म तिमी सँग एक हुन चाहन्छु
म तिमीलाई माया र कदर गर्नेछु
मेरो जीवनका सबै दिनहरूमा माया गर्नेछु
म तिम्रो लागि जे पनि गर्छु तिमी मेरो संसार हौ
तिम्रो प्रेम पाउछु भन्ने आशा गरेकै हो
तिमी मेरो माया हौ मेरो एक मात्र विश्वास हौ
मेरो माया, मलाई चाहिने सबै थोक तिमी हौ
तिम्रो मायाको लागि मलाई तिमी नजिक चाहिन्छ
मेरी प्यारी मायालुको हात समाईन्छ


