दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डेंगीको संभावना कम गर्न मन्दिर परिसरमा औषधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार १०:२७

काठमाडौं ।तिब्रगतिमा फैलिरहेको डेंगी रोगको माहामारीलाई मध्यनजर गरी नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पुरुषोत्तम मास मेला परिसरमा लामखुट्टे लगायत अन्य घातक जिवाणु नष्ट गर्न औषधि (धुवा) हालेकाे छ।

धार्मिक पर्यटकीय क्षेत्र चन्द्रागिरी ९ मच्छेनारायणमा लाग्ने मेलामा समितिले औषधि छर्केको हो । डेंगी संक्रमण फैलन सक्ने संभावनालाई कम गर्न समितिले पानी जम्ने, ओसिलो र लामखुट्टे हुनसक्ने संम्भावित ठाउँमा औषधि छर्केको हो ।
‘समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै हामीले यो कार्यक्रम गरेको हो ।’ समितिका सदस्य अरबिन रूपाखेतिले भने, – ‘आगामी दिनमा पनि यस्ता विभिन्न कार्यक्रम गर्नेछौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु