दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ठुलै भुल गरे` बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार १४:०४

०२,भाद्र  काठमाडौं । एबि मोशनको प्रस्तुति र आहा टिभीको सहकार्यमा ´ठुलै भुल गरे` बोलको गित सार्वजनिक भएको छ।

ऋषि बराल सृजनको निर्देशन रहेको ´ठुलै भुल गरे`बोलको गितमा ऋषि बराल सृजन को शब्द सुबास कार्की अर्थात कार्की जि को संगित र जीवन बडुको संगित मिश्रण रहेको यस गितमा  अहिले कि चर्चित नव गायिका सिम्रन परियारको स्वर रहेको उक्त गितमा अहिलेका चर्चित मोडेल चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन, निरुता शाही,खिलानाथ रेग्मी,रोयल पृन्स,मुकेश सुनुवार,भुवन अधिकारी र नुम बहादुर खत्रीको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गितको भिडियो लाई दिपक गिरिले छायांकन एवम् अमृत चापागाईले सम्पादन गरेका छन् ।

अहिलेको भाइरल गायिका सिम्रन परियारको स्वर रहेको उक्त गितको भिडियोमा अहिलेको पुस्तामा हुने प्रेम र बिछोड पछि भोगाइ लाई भिडियोमा प्रस्तुत गरेको देखिन्छ।सार्वजनिक भिडियोलाई एबि मोशनको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् पूरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु