तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्राकृतिक कृषि खेती गर्ने कृषकलाई कृषि सामाग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १२ गते, मंगलवार १०:१२

ललितपुर – गुड नेर्वस इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधीक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा सन्चिालित प्रकृतिक कृषी प्रणाली परियोजना अन्र्तगत श्री चण्डोल महिला बचत तथा ऋण सहकारी संस्था लि गोदावरी ४ बडिखेल,श्री सरस्वतीकुण्ड कृषि सहकारी संस्था लि गोदावरी ६ शिर्खपा, श्री सारङ्गीडाँडा महिला कृषी सहकारी संस्था लि गोदावरी ०७ देविचौर र ढुङ्गे सुन्दरपानी साना किसान सहकारी संस्था लि, कोन्ज्योसोम गाउपालिका ४ नल्लुको ३० कृषक समुह मध्येका १३५ जना सक्रिय कृषक, जो केही महीना अघि देखि प्राकृतिक कृषि खेती गर्दै आएको र सो कार्यलाइ थप सहयोग गर्ने प्रमुख उद्देश्यका साग कृषकलाई कुल २०,३१,७४८ (बिस लाख एकतिस हजार सात सय अडचालिस रुँपैया) बरावरको कृषि सामाग्री सहयोग कार्यक्रम सम्पन्न भएको छ।
उत्त सहयोग कार्यक्रममा रैथाने सुक्ष्म जिव बानउने ६० लिटर क्षमताको ६२३ वटा ड्रम, ग्रिन नेट ८२ वटा, फेरोमेन ट्रयाप÷मोहीनी पासो ६७४ वटा, पहेलो स्टिकर ८८९ वटा, क्रेट ४२२ वटा, प्लाष्टिक पोखरी २५ वटा, एच डि इ पि ५१ रोल, सिमेण्ट १२१ बोरा, जस्तापाता ११ वण्डल र प्लाष्टिक टनेल १८३ वटा १३५ जना कृषकलाइ सहयोग गरिएको छ।

करिव ७ रोपनी क्षेत्रफलमा हल तरकारी खेती गर्दै अउनु भएको कृषक श्री अग्निप्रसाद तिल्मसिनाका अनुसार प्रकृतकि कृषी खेती प्रणलीले कृषकलाई कृषक लाइ उत्पादन र प्रकृतिकको रक्षा गर्न सबल र सक्षम वनाएको छ। यसै प्रकृयामा गुड नेर्वस इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधीक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा प्राप्त कृषि सामाग्रीले हामी सक्रिय किसानलाई थप हौसला र उर्जा थपेको छ, आगामी दिनमा पनी येस्तो सहयोग कृषकहरुको उत्पादन र सक्रियतालाई मध्येनजर गर्दै गर्नुहोला भन्ने सकारात्मक सुझाव सहित सहयोगी सस्ंथा लेले सामुदायिक विकास केन्द्र र गुड नेर्वस इन्टरनेशनल नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु