दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कराते टोलीलाई सुजनको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार १९:५५

काठमाडौ । अस्ट्रेलियामा बसोबास गेर्ने पूर्व राष्ट्रिय कराते खेलाडी सुजन श्रेष्ठले नेपाली राष्ट्रिय कराते टोलीलाई १ लाख ६५ हजार रुपैयाँ बराबरको खेल पोशाक प्रायोजन गरेका छन् । उनले राष्ट्रिय ‘ए’ टोलीलाई ट्रयाक सुट तथा ‘बी’ लाई टिसर्ट प्रायोजन गरेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।लामो समय नेपाली करातेमा विताएका उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी सकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु