दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चल्सी रोड रेसको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार ६:३३

काठमाडौं ।चेल्सी वल्र्ड स्कुलको आयोजनामा तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ । रेसमा विभिन्न १९ विद्यालयका ३ सय ४२ प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको चेल्सीका अत्तिरिक्त कृयाकलाप प्रमुख राजन न्यौपानेले जनाएका छन् ।
रेसमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । शीर्ष ५ स्थानमा रहने खेलाडीलाई पुरस्कृत गरिने छ । समग्रमा टिम च्याम्पियनको पनि घोषणा गरिने छ ।
दौड नेपाल मेडिकल चोकबाट सुरु भइ जोरपाटी, नारायणटार हुँदै अत्तरखेलस्थित चेल्सीकै प्राङ्गणमै आएर टुंगिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु