दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्यान्सर पिडित वाईवालाई एनआरएनए सचिव न्यौपाने द्वारा २ लाख सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २५ गते, सोमबार २१:०४

काठमाडौँ,केही महिनापहिले देखी क्यान्सर रोगबाट थलिएका मकवानपुर जिल्ला बागमती गाऊपालिका वार्ड नम्वर २ का बुद्दीमान वाईवालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
वाईवालाई गैर आवासीय नेपाली संघ(एनआरएनए) का आईसिसि सचिव खगेन्द्र न्यौपानेले एटी सेक्युरिटी कम्पनी मलेसियाको तर्फवाट २ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।
न्यौपाने एटी सेक्युरिटी कम्पनी मलेसियाका डाईरेक्टर हुन ।
क्यान्सर पिडित वाइवाले आफुलाई सहयोग गर्नुभएकोमा एनआरएनए आईसिसि सचिव न्यौपाने र एटी सेक्युरिटी कम्पनी मलेसियालाई धन्यवाद ब्यक्त गरे । उनले उक्त रकमले आफ्नो उपचारमा ठुलो सहयोग हुने बताए । उनको नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
वाईवा ७ बर्ष एटी सेक्युरिटी कम्पनी मलेसियामै सेक्युरीटी गार्डमा कार्यरत रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु