दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फोहोर व्यवस्थापन तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २६ गते, मंगलवार ५:५७

ललितपुर, गुड नेवर्स इन्टरनेशनल नेपाल को आर्थिक सहयोगमा, गोदावरी वडा नं. ३, १०, ११ र १३ मा लेले सामुदायिक बिकास केन्द्रल फोहोर ब्यवस्थापन सम्बन्धी परियोजनो संचालन गर्दै आएको छ सोही अनुरुप गोदावरी नगरपालिकाको फोहोर लाई व्यवस्थापन गर्ने हेतुले वडा स्तरमा टोल सुधार समिती, फोहोर मैला व्यवस्थापनमा काम गर्ने संस्था, वालवालिका संजाल, स्वास्थ्य संस्थाको प्रतिनिधि, वडा प्रतिनिधी साथै खानेपानी उपभोक्ता समितिको सहभागितामा ५ आर (अस्विकार, कम प्रयोग, पुनःप्रयोग, प्रशोधन, कुहाउने वा कम्पोष्ट) बारे तालिम तथा अभिमुखीकरण कार्यक्रम वडा नं ३, १०, ११ र १३ को कार्यालमा सम्पन्न गरीयो ।
साथै गोदावरी नगरपालिका अन्र्तगतका ८ वटा विद्यालयहरु किटिनी मा.वि, श्री पथपर्दशक मा.वि, श्री नवज्वोती मा.वि., श्री जनविकास मा.वि., श्री बज्रबाराही मा.वि., श्री वाणीविलास मा.वि, श्री उदयखर्क मा.वि., र श्री छम्पी देवि मा.वि. अन्र्तगतका विद्यार्थीहरुको सहभागिमा फोहोर व्यवस्थापन सम्बन्धी कुहिने नकुहिने फोहोर, फोहोर न्युनीकरण कसरी गर्ने, अस्विकार, पुर्न प्रयोग संग सम्बन्धी विस्तृत रुपमा छलफल साथै विद्यार्धीहरु लाई विद्यालयको वरीपरीको वातावरण सफा गर्दै कुहिने नकुहिने फोहोर र सिसा जन्य फोहोरको व्यवस्थापन गर्ने तरीकाहरु सिकाइयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु