दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धोकेवाज गायीका एलिनाको फेरी अर्को सांगीतिक कोसेली, धाकामा छ मन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार १४:१८

काठमाडौ ।पछिल्लो समय धोकेवाज गायिकाको ट्याग पाएकि गायिक एलिना चौहानको फेरी अर्को धोकेवाज गीत सार्वजनिक भएको छ । धोकामा छ मन धोकेवाज मनमा हुक लाईन रहेको गीतमा एलिनाको सुमधुर आवाज सुन्न सकिन्छ भने शव्द संगीत भाष्कर श्रेष्ठको रहेको छ । करीयरको सुरवाती बिन्दुमा युगल गीत के माया लाग्छबाट धेरै चर्चा बटुलेकि गायिकाको बेलाबेलामा गीतहरुले सर्बाधीक चर्चा पाउने गरेको छ । केहि समय अघि धोकेवाज हौ तिमी भन्ने गीतमा युवा पस्ता धेरैनै आकर्सीत भएका थिए र फेसबुक र टिकटकमा यस्को प्रभाव धेरैनै परेको देख्न सकिन्छ । सबै स्वादको गीत गाउने र बच्चा द‍ेखी बृद्धा सम्मका फ्यान फ्लोवर्स बटुलेकि एलिनालाई थोरै बढि आधुनिक गीत त्यसमाथीपनि प्र‍ेम र बिछोडको गीतप्रति लगाब भएको देख्न सकिन्छ । हुनपनि प्रेम र बिछोडको गीतमा युवा पुस्ता झुमिने गरेको र सामाजिक संजालमा अधिकांस युवाहरुको पहुच भएकाले गर्दापनि यस्ता गीतलाई छिटै चर्चा बटुल्नमा सहज हुन्छ । धोकामा छ मन गीतमा विषेश भुमिका गायक प्रताप दासकोपनि रहेको छ । अहिलेको समयमा मेल भर्जन, फिमेल भर्जन जस्ता भर्जन अनुसार क्रमैसंग गीत आउने भएकाले यहि गीतको मेल भर्जन प्रतापको आवाजमा आउने हो कि भनेर अड्कल काट्न सकिन्छ । गीतको शब्दले प्रेममा बिछोड भएकाहरुको मन चस्स छुने गरेको कमेन्ट देख्न सकिन्छ । अधिकांशले तारीफ गरीएको गीतको संगीत साँच्चैनै धेरै राम्रो रहेको छ । सम्पूर्ण टिमलाई शुभकामना ।

Link: https://youtu.be/wsz21iVliHQ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु