दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वादोरियो टोलीलाई प्रधामन्त्रीको बधाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ४ गते, शनिबार ३:०१

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल वादोरियो कराते डो संघको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु शुक्रबार बालुवाटारमा भेट गरी बधाइ दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए । नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष हरिशरण के सी, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र गुरुङ, उपाध्यक्ष यादवलाल श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र बिष्ट, उपाध्यक्ष पुरुषोत्तम भण्डारी, उपाध्यक्ष सरितादेवी शर्मा, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल सदस्यहरु सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, बिनोद कार्की, लक्ष्मी शर्मा रिजाल, ऋष्मा पोखरेल, निश्चल हिराचन, सुजन रिमाल र राजकुमार कार्की रहेका छन् ।
सोही अवसरमा अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन वल्र्ड मार्सल आटर््स च्याम्पियनसिपको सिनियर पुरुष एकल काताका स्वर्ण विजेता सुमन तिम्सिनालाई प्रधानमन्त्री दाहालले सफलताका लागि बधाइ दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु