दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा रामो सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ५ गते, आईतवार १२:५८

काठमाडौ ।दशैंको अवसर पारेर शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा रामो सुरुवात गरेको छ ।

देशभरका अधिकांश हल बिहानैदेखि हाउसफूल थिए । शनिबार फिल्मको व्यापार २ करोड माथि भएको अनुमान गरिएको छ ।

यो नेपाली फिल्मका लागि बम्पर ओपनिङ हो । दशैंमा फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई मन पराएका छन् ।

निर्देशक दीपेन्द्र के खनालले हलमा पुगेका दर्शक खुशी भएर फर्किएको बताए । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बनियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु