दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘यस्तो भा छ मलाई त’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २० गते, सोमबार १७:२२

काठमाडौ ।गायिका शान्ता जिसीको स्वर रहेको ‘यस्तो भा छ मलाई त’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले स्वरमा साथ दिएका छन् ।चर्चित गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन अर्जुन पोख्रेलले गरेका हुन् । गायिका जिसीकै अफिसियल च्यानलबाट सार्वजनिक गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठको रहेको छ ।

भिडियोमा लोमश शर्मा, करिश्मा ढकाल र सामरिका ढकालको अभिनय छ । डान्सिङ नम्बरको रुपमा तयार गीतमा अजय रेग्मीको छायाङ्कन र दीपक बिस्टको सम्पादन छ । जापान कमथलो रहेकी गायिका जिसीले अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु