
गोबिन्द राज ओझा–
प्रेम एक सुन्दर मिठो अनुभूति हो
प्रेम दया, कोमल स्पर्श हो
जीवन जिउन प्रेमको आवश्यकता पर्छ
प्रेमले मनमा सुन्दर भावना ल्याउँछ
प्रेम एक सुन्दर मिठो अनुभूति हो
प्रेम सबैभन्दा बलियो भावना हो
प्रेम हृदय बाट गरिन्छ
मलाई लाग्छ मेरो मायाले एक दिन भेट्नेछ
तिमिलाई हेर्दा मात्र मेरो मुटुको धड्कन बढ्छ
तिम्रो हात समाउन उसको हात धेरै छ
म सधैँ तिम्रो थिएँ तिमी सधैँ मेरो थियौ
हामीले समय समयमा एक अर्कालाई माया गर्यौँ
हामीले एक अर्कालाई माया गरेका छौँ
हामी टाढा बाट आउदा हाम्रो घरको बाटो देख्छौँ
प्रेम एक सुन्दर मिठो अनुभूति हो
प्रेम दया, कोमल स्पर्श हो


