दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजेन्द्र कुमार कार्कीको ‘बुट्टा भरेर’ बोलको नयाँ गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १२ गते, मंगलवार ७:२६

काठमाडौं ।राजेन्द्र कुमार कार्कीको ‘बुट्टा भरेर’ बोलको नयाँ गित सार्वजनिक भएको छ । उक्त गितमा शब्द तथा स्वर कार्कीको नै रहेको छ भने उनलाई सो गितमा राजकुमार हुमागाई र श्रीदेबि देबकोटाले साथ दिएका छन् । गितमा बिष्णु खत्रीले सङ्गित भरेका छन् ।

गित मिलन फिल्म प्रोडक्सन् युटुब च्यानलमा सार्वजनिक गरिएको छ । मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गितको भिडियोमा शुक लामा र शोनि बिसीको अभिनय रहेको छ भने रोशन धितालले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु