तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार ४:४३

काठमाडौ ।चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ । माघ २६ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको मुख्य भुमिकामा दयाहाङ राई र सौगात मल्ल रहेका छन ।

टिजरमा सौगात राजा बनेका छन भने दयाहाङ लबर बोइ बनेका छन । फिल्ममा कलाकारहरु उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङलाई चित्रण गरिएको छ ।

यसबाहेक फिल्ममा बेनिशा हमाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रियर राई लगायतको पनि अभिनय छ ।

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा छ ।

रेड बर्ड प्रोडक्सनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु