तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै – मिठो बेकरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २ गते, सोमबार ७:२९

काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा केकको प्रयोग बढ्दै गएको छ ।

काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटारमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै गएको छ।

गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्‍याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ । लामो समय वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले बेकरी उद्योग सञ्चालन गरेका हुन् ।

मिठो वेकरीमा सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । बेकरी मार्फत बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट,कुकिज कोदो,जौ, फापर, तिल, मुग्रेलोका विभिन्न प्रकारका पाउरोटी गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइएको छ ।

अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हाम्रोमा पाइन्छ, अर्डर गरेको १५ मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ स्कुल , कलेजको लागि छुटको व्यवस्था पनि व्यवस्था छ ।
केक तथा बेकरी आइटम अनलाइन अर्डर पनि सकिन्छ । होम डेलिभरीको पनि व्यवस्था छ -थापाले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु