तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तीन खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २१ गते, शनिबार ७:०९

काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
थाइल्यान्डको बैंककमा भएको एसियाली किक बक्सिङ च्याम्पियसिपमा कांस्य जितेका देवान्स श्रेष्ठ, भारतमा भएको अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता किशोर कार्की तथा गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका सागर दर्जी सम्मानित भएका हुन् ।
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाल किक बक्सिङ संघ अध्यक्ष लोकेन्द्र कार्कीलगायतले खेलाडीलाई जनही २५ हजार र प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा नेपालमा किक बक्सिङको विकास र विस्तारमा योगदान पु¥याएकोमा अध्यक्ष कार्कीलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु