दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संस्कृत मा बि मा बन्जराको नेतृत्वमा अखिल क्रान्तिकारी गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार ८:२४

गाेरखा  । नेकपा मओवादी समर्थत अखिल (क्रान्तिकारी) काे विद्यार्थी सङ्गठन गाेरखाकाे भिमसेनथापा ३ मा रहेकाे संस्कृत मा.वि. मा इकाई कमिटि गठन सम्पन्न भएकाे छ ।

बुधबार सम्पन्न भएकाे कार्यक्रमकाे प्रमुख अतिथिमा राजन आले मगरको उपस्थिति रहेकाे थियाे । आज सम्पन्न इकाई कमिटी गठन कार्यक्रममा बिबश बन्जराको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटी निर्माण गरिएकाे अखिल (क्रान्तिकारी) का गाेरखा जिल्ला सदस्य सचिन खनालले जानकारी दिए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र का विद्यार्थी नेताहरूकाे पनि उपस्थिति रहेकाे थियाे । गाेरखा जिल्लामा अबका दिनमा द्रुत गतीमा इकाई कमिटि गठन गरिने भिमसेन ३ का सह-सचिव अमृत खनालले जानकारी दिनुभयाे ।

विद्यार्थीहरुमा एककिसिमको जोस र उर्जा त थियो नै कतिले मानिसहरुले बिद्यार्थीहरुलाइ राजनीतिमा लेराएर बिधालयमा राजनीतिक कलह आउने पो हो कि भन्ने पनि देखियो तर हामि र हाम्रो संगठन अखिल क्रान्तिकारीले विद्यार्थीको मर्म बुझेकोछ र त्यस्तो अराजक गतिविधि कुनै पनि हुने छैन र हुनदिने छन् । विद्यार्थीको मनोभावनालाइ बुझ्दा उनिहरुको राजनीतिक भबिस्यलाइ उजागर गर्न पनि कमिटी गठन गर्न पर्ने देखियो । अखिल क्रान्तिकारी बिद्यार्थीको हरेक सुख दुखमा साथि बन्ने छ । अखिल क्रान्तिकारीका नेता राजन आले मगरले बनाउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु