दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अक्षरिका क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार १०:००

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा अक्षरिकाले प्रीतिमालाई ३३–१२ ले पराजित ग¥यो । विजयी टिमका लागि रविन मगरले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमै द ब्रिटिस स्कुलले गोल्डेन बडलाई २३–१९, विद्या विकासले ब्रम्हकुञ्जलाई ३६–१२ र गेटवे एकेडेमीले युरोलाई ४४–४१ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
सिनियर गल्र्समा ब्रिटिसले विद्या विकासलाई २३–११, एमसीडिएसले गोल्डेन बडलाई १३–६ र बीआईएसले युरोलाई १४–७ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु