दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डा. त्रिशाला गुरुङ र प्रमोद खरेलको नयाँ गीत ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २९ गते, सोमबार ७:१८

काठमाडौं । डा त्रिशाला गुरुङ र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक भएको छ । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश गितले बोकेको छ ।

मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको गीतको भिडियो भने आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा निर्माण गरिएको छ । निर्देशक नव ढुङ्गेलको कल्पनामा एआई एनिमेसनको प्रयोग भएर भिडियो निर्माण भएको हो । गीतमा दिक्षित पौडेलको एरेन्ज छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु