दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्किब्स सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार ६:२७

काठमाडौं, माघ २९ गते ।
स्किब्स प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले जीवन ज्योतिलाई २०–१५ ले पराजित ग¥यो । स्किब्सका सफल रानाभाटले ६ अंक जोडे ।
किङडम, एन्जल्स हार्ट र ग्रिनफिल्ड पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए । किङडमले ग्रिनल्यान्डलाई ३५–१६ ले हरायो । किङडमका लोप्साङले १४ स्कोर गरे ।
एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३४–२५ ले पाखा लगायो । एन्जल्स हार्टका आदित पुनले १० अंक जोडे । ग्रिनफिल्डले भ्याली पब्लिकको चुनौती ४१–८ ले सहजै पन्छायो । ग्रिनफिल्डका दिप रोलेयाले १७ अंक बटुले ।
सेमिफाइनलमा ग्रिनफिल्डको भेट किङडमसंग हुनेछ भने एन्जल्स हार्टले स्किब्सको सामना गर्ने छ । सेमिफाइनल मंगलबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु