दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोधुली साँझमा भेटियो गरीमालाई सुरजसंग ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते, बिहीबार १७:४०

काठमाडौं । हिजो प्रणय दिवशको अवसर पारेर रीलिज गरिएको गोधुली साँझमा तिमीसंग बोलको गीतले चोतर्फि चर्चा बटुलि रहेको छ । भिडियोको लागि सुरज अधिकारी नयाँ नाम हुनसक्छ तर नेपाली गीतसंगीतमा धेरै समय अघिदेखीनै उनको ठूलो योगदान रहेको पाहिन्छ । सुरज अधिकारीको जोडि भने चर्चीत मोडल गरीमा शर्मासंग गांसीएको छ । क्यानाडामा रहेर नेपाली गीतहरुमा शब्दका जादु चलाउने सुरज यस पटक पहिलो पटक भिडियोमा प्रस्तुत भएका छन् । प्रणय दिवसको अवसरमा रिलिज गरीएको गीतमा एक प्रेमील जोडिले एकअर्काको बेजोड तारीफ गरीएको पाईएको छ । सदाँझै गरीमालाई यस भिडियोमापनि अत्यन्तै सुन्दर र सुसील देखीएको छ ।

गीतमा संगीतको काम भने नविन कार्कीले गरेका छन् । सुवास देवकोटाको निर्देशन र संपादान रहेको गीतलाई दर्शकहरुले अत्यन्तै मन पराईएको पाईएको छ । भिडियोको कमेन्टमा अधिकांस दर्शकहरुले गीतको शब्दको तारीफ गरीएको पाईन्छ । एस पि प्रडक्सनबाट प्रसारण गरीएको यस गीत संगसंग सुरज अधिकारीद्वारा रचिएको अन्य गीतहरुपनि उपलब्ध छ । गोधुली साँझटिमलाई अग्रीम शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु