दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकाबाट राजुले ल्याए ‘मेरै निम्ति’ भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार १०:४६

काठमाडौं – गायक अजनिश राईको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको गजल ‘मेरै निम्ति’ लिरिकल भिडियो सहित सार्वजनिक भएको छ। गजलको संरचनात्मक स्वरूप फऊलुन् लयमा, बहर- मुतकारिब प्रयोग गरि राजु सुब्बाले यसलाई लेखेका हुन्।

गीतमा संगीत र संगीत संयोजन स्वयम् गायक अजनिश राईको रहेको छ। गीतको रेकर्डिङ म्याट्रिक्स साउण्ड ल्याब दार्जिलिङमा गरिएको हो। लिरिकल भिडियोलाई कमल राईले बनाएका हुन्। भिडियो ‘असल टिभी’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि यस च्यानलमा वृत्तचित्र ‘कुन हो मेरो देश’, ‘मेरो देश’ गीत लगायत अन्य सिर्जनाहरु सार्वजनिक भैसकेका छन्।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु