दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ८ गते, मंगलवार १६:४२

ललितपुर -नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा यही फागुन ६ र ७ गते चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ।

तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००/- (५५-६०) के. जी. तौल पुरुष समुहको प्रथम विजयी सरोज तामाङले जित्नु भएको थियो।

(३५-४०) के.जी. तौल महिला समुहमा
प्रथम; साहारा वाइबा (Sahara Waiba) ,- (बालकुमारी डोजो)

दोस्रो; अस्मिता श्रेष्ठ (Asmita Shrestha) ,- (बालकुमारी डोजो)

तेस्रो; प्रनिसा भुलुन (Pranisha Bulun) , -(मकवानपुर डोजो)

* (४५-५०) के. जी. तौल महिला समुहमा
प्रथम; रेशमा थापा (Reshma Thapa) , – ( मकवानपुर डोजो)

दोस्रो; सोनिया राई (Soniya Rai) – (कीर्तिपुर डोजो)

तेस्रो; रस्मि श्रेष्ठ (Rashmi Shrestha) (मकवानपुर डोजो)

* (५०- ५५) के.जी. तौल महिला समुहमा
प्रथम; अनिसा तामाङ (Anisha Tamang)- (APF)

दोस्रो; (Chanda Kumari Bhujel) – (APF)

तेस्रो; (Laxmi Thing) – (मकवानपुर डोजो)

* (४०-४५) के. जी. तौल पुरुष समुहमा
प्रथम; सुनिल तामाङ Sunil Tamang – (APF)

दोस्रो; रिदम थापा Ridam Thapa – (मकवानपुर डोजो)

तेस्रो; सबिन गुरुङ Sabin Gurung ( बज्रबाराही डोजो)

* (५०-५५) के. जी. तौल पुरुष समुहमा
प्रथम; बुद्ध मगर Buddha Magar- (स्टङ्गेष्ट डोजो) Strongest Dojo

दोस्रो; निरोज नगरकोटी Niroj Nagarkoti -( APF)

तेस्रो; प्रभात स्याङ्तान Prabhat Syangtang -( APF)

* (५५-६०) के. जी. तौल पुरुष समुहमा
प्रथम; सरोज तामाङ Saroj Tamang – (बालकुमारी डोजो)

दोस्रो; सन्जेस भुलोन (Sanjesh Bhulon) – (कीर्तिपुर डोजो)

तेस्रो; संजय के गुप्ता (Sanjay K. Gupta) – ( Strongest Dojo) (स्टङ्गेष्ट डोजो)

सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु