दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चाँदबागको दुवै टोली क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ९ गते, बुधबार १०:०१

आयोजक द चाँगबाग स्कुलको ‘ए’ र ‘बी’ दुवै टोली चाँदबाग दोश्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलमा चाँगबाग ‘ए’ को भेट चेल्सी वल्र्ड स्कुलसंग हुनेछ भने चाँगबाग ‘बी’ ले रिब्सको सामना गर्ने छ । बाँकी क्वाटरफाइनल निसर्ग वाटिका र लिटिल वन्डर तथा बौद्ध चिल्ड्रेन हेभन र काष्ठमण्डपबीच हुनेछ ।
यु–१२ ब्वाइज बास्केटबलमा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ । प्यारागनले जेभियर इन्टरनेसनल, बौद्ध चिल्ड्रेन हेभनले ज्ञानोदय, गुहेश्वरीले बीडीएस र होली भिजनले मनास्लु विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
यु–१२ ब्वाइज फुटबलमा चाँदबागको तीनै टोली प्रिक्वाटरफाइनलमा पुग्न सफल भए । चाँदबागको ‘ए’, ‘बी’ र ‘सी’ प्रिक्वाटरफाइनलमा पुगेका हुन् । प्रिक्वाटरफाइनल पुग्ने अन्य टोलीमा लिटिल वन्डर, संस्कृति, जेभियर, बोधीसदन, एलआरआई, रिब्स, गुहेश्वरी, जोन डेवी, रेडिअन्ट पब्लिक, टीआईए, काष्ठमण्डप र थ्री स्टार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु