तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रोयल इन्फिल्डले हन्टर कार्निभल “राइड एण्ड भाइव” थिममा कार्यक्रम आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, आईतवार २०:२८

काठमाडौं ।रोयल इन्फिल्डले हन्टर कार्निभल “राइड एण्ड भाइव” थिममा कार्यक्रम आयोजना गरेको थियाृे ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. लेहाल सालैबजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुल मा सम्पन्न भएको थियो। यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्लगायतका कार्यक्रमहरु भएकोथियो भने यस कार्यक्रममा १२००ं जना सहभागी भएका थिए ।

रोयल इन्फिल्ड “हन्टर राइड एण्ड भाइव स्लो रेस कम्पिटिसनका बिजयी प्रथम स्थानमा सन्जय बुदाथोकी, दोस्रो स्थानमा राम भण्डारी र तेस्रो स्थानमा आर्जित श्रेष्ठ हुनु भएको छ भने उहाँ हरु ले मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेट लगायतका सामानहरु पाउनु भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु