तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘उपहारको नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते, शुक्रबार ८:४८

काठमाडौं ।रेखा थापाको चलचित्र ‘उपहारको नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । विहीबार सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, अञ्जु पन्त र साइराज खातीको स्वर छ ।

गीतलाई इन्दिरा अधिकारीले लेखेकी हुन् । गीतमा उनले मुकुन भुषालसँग जोडी बाँधेकी छन् ।

समर्पणजंग कार्की र पूजा शर्मा, तेज गिरी र बेनिशा हमालको जोडी गीतमा बाँधिएको छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल लगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु