तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गुमान सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २ गते, शुक्रबार १७:१४

नेपालका गुमान घर्ती मगर १९ औं विश्व मुवाँथाइ च्याम्पियनसिपको एमेच्योरतर्फ पुरुष ५७ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गुमानले उज्वेकिस्तानका बर्नोएभ अजिजलाई नकआउट आधारमा पराजित गरी सेमिफाइनलमा पुगेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी, पुरुष ५४ केजीमा गुणराज रुचाल र महिला ४५ केजीमा परिका बतास फाइनलमा पुगे । तीनै खेलाडी वाइ पाएर फाइनलमा पुगेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु