दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए उपमहासचिव प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ४ गते, आईतवार ६:२१

काठमाडौ– गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव एबम कतारका सफल ब्यावसायी प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित भएका छन । शुक्रवार राष्ट्र संघ मुख्यालय न्यूयोर्कमा आयोजित एक समारोहमा गुरुङलाइ लैंगिक समानता र सामाजिक शसक्तिकरणमा उल्लेख्य योगदान दिएबापत सम्मान गरिएको हो ।
राष्ट्र संघको कमिसन अन द स्टाटस अफ वुमनको ६८औं सेसनमा उनलाई गैर आवासीय नेपाली संघमार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । ‘यो सम्मान समस्त गैर आवसीय नेपालीहरुको सम्मान हो’ गुरुङले भने । सम्मान पछि बोल्ने क्रममा गुरुङले आप्रवासी महिला कामदारहरुले भोग्नुपरेका समस्या र लैगींक असमानताको बारेमा चर्चा गरेका थिए । उनले एनआरएनएले युएनसङ्गको सहकार्यमा कोरोनाकालमा गरेका कामहरुको स्मरण गर्दै आगामी दिन थप सहकार्यको लागि आग्रह गरे । गैर आवसीय नेपाली संघको इतिहासमा युएन कमिसनबाट सम्मानित हुने गुरुङ पहिलो पदाधिकारी हुन ।
गुरुङले उक्त सम्मानले आफूलाइ थप सामाजिक कार्यमा उत्साह जागेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु