
फिल्म ‘चङ्गा चेट’ले नेपालामा चौंथौ हप्तामा पनि शो राम्रो गरिरहदाँ बिदेशमा समेत बिभिन्न देशमा शोहरु बिक्री गरिएको छ । कार्तिक १६ गतेबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘चङ्गा चेट’ अहिले साउथ कोरियामा प्रर्दशन भइरहेको छ ।
फिल्मले हालसम्म जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुमा शोहरु बिक्री गरिएको छ । नेपालसंगै बिदेशमा पनि फिल्म को शोहरु धमाधम भईरहेको छ । अन्य देशहरुबाटपनि फिल्मको लागी कुरा आइरहेको निर्माता मधव वाग्लेले बताएका छन् । दिपेन्द्र के खनाल निर्देशित कमेडी फिल्म ‘चङ्गा चेट’मा प्रियंका कार्की , आयुशमान देशराज जोशी, रबिन्द्र झा , सन्दिप क्षेत्री, सुरक्षा पन्त,अर्पन थापा, परमिता राज्यलक्ष्मी राणा, पुस्कर गुरुङ, सरिता गिरि लगाएतका


