दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ९ गते, शुक्रबार ९:४०

काठमाडौं ।निर्देशक उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । यो फिल्म वैशाख २१ गते प्रदर्शनको तयारीमा छ ।

फिल्ममा मिरुना मगर, दयाहाङ राई,प्रवीण खतिवडा र मेनुका प्रधानको अभिनय छ । यो फिल्ममा प्रवीण र मिरुनाको अन्तरजातीय प्रेमलाई दर्शाइएको छ । टिजरमा सस्पेन्सको रुपमा दयाहाङको ‘इन्ट्री’ पनि समावेश छ ।

फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतको अभिनय छ । यो फिल्मबाट छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण थालेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु