तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र “इश्वर” मांसिर १४ गतेबाट प्रदर्शनमा आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १७ गते, शनिबार ६:००

काठमाडौ । चलचित्र निर्देशक राजु गिरीको नयाँ चलचित्र “इश्वर” को रिलिज मिति मंसिर १४ गते तोकिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति तय गरेको हो ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा ध्रुब थापा पहिलो पटक नेपाली चलचित्र मार्फत रजतपथ पाइला टेकेका छन साथै नायिका अनु शाह कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला,नायक पृथ्वी राज प्रसाईं,माओस्य गुरुङ, ,रबिन्द्र झा,बुद्धि तामाङ शिशिर बाङ्देल,राजेन्द्र के सी र गिता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा निर्माता रहने सिनेमा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । युके र अमेरिका पृमियर गरेसी नेपालमा गर्ने तयारी गरिएको छ ।

सिनेमाको सम्पूर्ण छायाँकन काठमाडौं , पोखरा,मुस्ताङ लगायतका अन्य ठाँउमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु