दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अब चिडियाखानामा नयाँ जनावर ‘रिङ टेल्ड ल्युमर’ हेर्न पाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १३ गते, बिहीबार ७:४४

काठमाडौँः ललितपुरमा रहेको सदर चिडियाखानामा पहिलो पटक नयाँ जनावर रिङ टेल्ड ल्युमर अवलोकनका लागि राखिएको छ । गत शुक्रबारदेखि अवलोकनका लागि राखिएको जनावर यसअघि चिडियाखानामा नभएको चिडियाखानाका सूचना अधिकारी लिना पालिखेले जानकारी दिइन् । उनका अनुसार उक्त जनावर चिडियाखानालाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु