तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

उज्यालो टाइम्सको भित्तेपात्रोको बिमोचन 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १ गते, शनिबार १९:०१

काठमाडौं ।एड्भरटाइजिङ्ग प्रालिले नयाँ बर्षका अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन गरिएको छ ।

उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टले  नयाँ बर्षले सबैमा उप्साह उमंग प्रदान गराउने बिश्वास सहित जनतालाई सत्य तथ्य समाचार पस्कदै सुसूचित गराउदै आएको बताउनुभयो ।
अध्यक्ष भट्टले नयाँ बर्षका अबसरमा देश बिदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीहरुमा सु स्वास्थ्य, दिर्घायु र सुख शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।
भरतपुरको हाकिम चोकमा मुख्य कार्यालय रहेको उज्यालो टाइम्सले नयाँ बर्षका अबसरमा भित्ते पात्रो प्रकाशनमा ल्याउदै आइरहेको छ । 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु