दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिमी मेरो जिन्दगी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २ गते, आईतवार १७:१६

काठमाडौं ।एक पछी अर्को गर्दै डा. आरसी कोइराला ‘रामचन्द्र’ द्वारा निर्देशानमा सफलताको शिखर चढिरहेका प्रतिभाशाली गायक तथा मोडेल मिराज कोइराला र लोकप्रिय कलाकार तथा मोडेल प्रमिला रिजाल अभिनित म्युजिक भिडिओ सार्वजनिक भएको छ। “क्षितिज” डा. आरसी कोइराला ‘रामचन्द्र’ शब्दरचना, एम. ए. रह्मन बाङ्लादेशको संगीत एवं मिराज कोइरालाको स्वरमा रहेको रोमन्टिक गीत “तिमी मेरो जिन्दगी” को भिडिओमा मिराज प्रमिलालाई रोमाण्टिक जोडीको रुपमा फिचरिङ गरिएको हो भने भिडिओ भख्खरै आर एस फिल्मस ‘म्युजिक अफ नेपाल’ RS Films ‘Music of Nepal’ युट्युब च्यानलबाट बजारमा आएको छ।

गीतमा प्रेमीद्वारा प्रेमिकाको बर्णन गरिएको भिडिओ अतिनै सुन्दर देश ग्रीसको समुन्द्री तटहमा खिचिएको छ। प्रेम भावको उच्चतम् कलात्मक शिल्प पोखिएको यो गीतको भिडिओमा डा. आरसी कोइराला ‘रामचन्द्र’को निर्देशन रुपिन डङ्गोलको छायाङ्कन एवं मिलन विश्वाकर्माको सम्पादन रहेको भिडिओ आर एस फिल्मस ‘म्युजिक अफ नेपाल’को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । मोडलिङको यात्रामा मिराज कोइरालाको दर्जन भिडिओ रिलिज भैसकेका छन् भने केहि रिलिज हुने क्रममा रहेका छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु