
-ललन कुमार चौरसिया
जनकपुरधाम, मंसिर १३ ।राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं २ को आयोजनामा मानव अधिकार अनुगमन तालिम कार्यक्रममा सुरू भएको छ। यस कार्यक्रममा प्रदेश नं २ को आठै जिल्ला बाट सहभागिताहरू उपस्थित भएका थियोे । उत्त कार्यक्रमको अध्यक्ष किरण कुमार पासवान अध्यक्षतमा र प्रमुख अतिथि प्रदेश नं २ को राज्य सामाजिक बिकास मन्त्री अभिराम शर्मा र मानव अधिकारको प्रमुख बिर बहादुर बुढामगर संसद मननीय शोभा लामा र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं २ को सचिव राजेश साह समेत उपस्थिति रहेको थियो। अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार संरक्षण सम्बन्धी प्रशिक्षण कमला गौतम र संजय पासवानले अपाङ्ग अधिकारको बारेमा विभिन्न कुराहरू बताउनुभयो थियो।


