दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यी राशीका केटीसँग भुलेर पनि प्रेमसम्बन्ध जोड्नु हुँदैन्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १४ गते, शुक्रबार ८:१३

काठमाडौं : आजकल प्रेम सम्बन्धलाई एकदमै सामान्य रुपमा हेर्न थालिसकिएको छ । उसो प्रेमलाई गम्भीर बनाएर चिन्ता लिएर बस्नु पनि उचित हुदैँन । तर बाहिरबाट हेर्दा प्रेम जति सहज देखिन्छ त्यति हुदैँन । प्रायजसो युवायुवतीलाई प्रेमको बारेमा सोध्दा धेरैले सम्बन्धमा ‘इट्स कप्लिकेटेड’ भनिरहेका हुन्छन् । आज हामी प्रेममा सफल नहुने राशीको बारेमा चर्चा गर्दैछौँ ।

मेषः मेष राशी भएका केटीहरु धेरै समय केटाको साथमा बस्न सक्दिनन् । यतिमात्र होइन यी राशीका केटीहरु माया÷प्रेममा त्यति ध्यान पनि दिदैँनन् ।

कन्याः कन्या राशी भएका केटीहरु एकदमै जिद्दी र घमण्डी हुन्छन् । उसो त उनीहरु आफ्नो पार्टनरको पनि उत्तिकै राम्रो तरिकाले केयर गर्छन् । तर यति हुँदहुँदैपछि उनीहरुसँग एडजस्ट हुनको लागि एकदमै कठिन हुन्छ ।

कुम्भः यो राशीका केटीहरु एकदमै डिमान्डिङ हुन्छन् । जसलाई पुरा गर्न त्यति सजिलो छैन । यिनीहरुको व्यवहार कुनै बच्चाको भन्दा कम हुँदैन । तर पार्टनरलाई माया भने ज्यान दिएर गर्छन् ।

वृषः वृष राशी भएका महिलाहरु आफ्नो खुसीले जिउन मनपराउँछन् । यिनीहरु पार्टनरको भावनासँग कसैले खेलवाड गरेको मन पर्दैन । त्यसैले यदि तपाईँको श्रीमती वा गर्लफ्रेन्ड वृष राशीको छ भने तपाईँ एकदमै भाग्यमानी हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु