तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते, बिहीबार १४:५४

मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टिमलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिदाई गरेका छन् ।
नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए । रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो र पदमबहादुर थाडा मगर रहेका छन् । प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् ।
शनिबारदेखि सुरू हुने विश्व कपमा कुल २१ राष्ट्रको सहभागीता रहनेछ । नेपाल डिभिजन वानमा रहेको

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु