दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते, बिहीबार १५:२९

काठमाडौं ।चलचित्र ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पुजारको रोलमा देखिएका आर्यन सिग्देल र उनकी प्रेमिकाको रुपमा रहेकी अञ्जना बराइलीको सम्बन्ध र मैतबहादुरको भूमिकामा रहेका प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई देखाईएको छ ।

गीतमा बी पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर छ । गीतलाई सुवास भुसालको सङ्गीतले मर्मस्पर्शी तुल्याएको छ । यो फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको पनि अभिनय छ ।

दिनेश राउत निर्देशित यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु