तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कमला बोहरा खत्रीको नंया गीत ‘मेरो आमा बाबा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते, बिहीबार १५:४१

काठमाडौं ।समाजसेवी, लेखक तथा मोडल कमला बोहरा खत्रीको नंया गीत सार्वजनिक भएको छ । ‘मेरो आमा बाबा’बोलको गीत कमला बोहरा युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा एलिना चौहानले स्वर छ । सुजन बाबू गुरुङको संगीत रहेको गीतका शब्द कमला स्वयमले लेखेकी हुन् । संगीत सम्योजन भने जीवन बाबू गुरुङको रहेको छ ।

गीतको भिडियो र कथा विक्रम चौहानले तयार पारेका हुन् । कमला संगै रवि गिरी फिचर्ड भिडियोमा बाल कलाकार किन्जल श्रेष्ठ र सविता घलेको अभिनय रहेको छ । प्रकाश खड्काको समुहले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु