तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पारा ओलम्पिकको नेतृत्वमा सूर्यकुमारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, बुधबार २०:३४

काठमाडौं, जेठ १६ गते । नेपाल पारा ओलम्पिक कमिटीको साधारण सभाले सूर्यकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोमादेवी पौडेल, उपाध्यक्षमा उपेन्द्र श्रेष्ठ र देवी आचार्य, महासचिवमा प्रकाश चिलुवाल, सचिवमा भरतबहादुर कार्की र कोषाध्यक्षमा ढुण्डीराज चालिसे रहेका छन् ।
कमला दाहाल, विरुकमल श्रेष्ठ, डिल्लीबहादुर विष्ट, शोभा विष्ट, रविन्द्र खत्री, समिताकुमारी दुलाल र नहेन्द्र निरौला सदस्यमा चयन भए । अघिल्लो कार्यसमितिका अध्यक्ष दिपक कोइरालालाई मानार्थ अध्यक्षमा चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु