नेपाली काँग्रेस नुवाकोटद्धारा ८६ जनालाई आमन्त्रीत सदस्यमा मनोनित, को को परे मनोनितमा ?
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १८ गते, मंगलवार २०:३८
काठमाण्डौं । मंसिर १६ । नेपाली काँग्रेस नुवाकोटले ८६ जनालाई आमन्त्रीत सदस्यमा मनोनित गरेको छ । नेपाली कांग्रेस को बिधान २०१७ संसोधित २०७२ र नियमाबली २०६८ को परिछेद ११ को धारा ४९ को उपधारा २ बमोजिम मनोनित गरीएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
केसीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ सदाझै पाटिको हित र कल्याणको लागि आमन्त्रीत सदस्यहरुले काम गर्नु हुने छ भन्ने आसा राखेको छु ।
को को छन् मनोनित भए आमन्त्रीत सदस्यमा ?
सम्बन्धित शीर्षकहरु