दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाप्किडोको बन्द प्रशिक्षण सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २४ गते, सोमबार १९:०७

थाईल्याण्डमा हुने हाप्किडो वल्र्ड च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने खेलाडीको पोखरामा आजबाट बन्द प्रशिक्षण शुरु भएको छ । अन्तराष्ट्रिय हाप्किडो महासंघको आयोजनामा २०२४ अगस्त १ देखि ४ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुने हाप्किडो खेलाडीहरु कृति गिरी, चन्द्रबहादुर बोहरा, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ रहेका छन् । पोखराको पैयुखोला तमु समाजको कभर्डहलमा हुने उक्त प्रशिक्षणलाई प्रमुख प्रशिक्षक प्रविन गुरुङले प्रशिक्षण दिने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु