दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ५ गते, शनिबार ९:३६

काठमाडौं । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ ।

गुरु पूर्णिमाको अवसरमा काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटारमा रहेको मिठो बेकरीेले विभिन्न डिजाइन भराइटि र स्वादमा केक केक उपलब्ध गराउने भएको छ ।

गुणस्तरीय र उत्कृष्ट बेकरी पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने मिठो बेकरीेका संचालक एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले गुरु शब्द आफैमा ओजिलो र गर्व गर्न लायक भएकोले गुरु र शिष्यहरुको सम्बन्ध नजिक हुनुपर्नमा र यो संस्कृतलाई जोगाई राख्न आफूहरूले ताजा सफा एवं स्वादिलो आकर्षक केक उपलब्ध गराउने जानकारी दिनुभयो ।

पूर्णिमाको अवसरमा काठमाडौं उपत्यका भर फ्री होम डेलिभरीका साथ १५ प्रतिशत छुट केक उपलब्ध गराउने थापाले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु