तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सिंगापुरका लागि खेलाडी बिदाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ११ गते, शुक्रबार ५:५२

सिंगापुरमा यही जुलाई २७ र २८ गते आयोजना हुने छैठौ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बिधाई गर्नु भएको हो ।

टोलीमा पाँच जना महिला र छ जना पुरुष खेलाडी छन् । टिम प्रशिक्षकमा विशाल थापा रहनु भएको उसु महासंघका महमासचिव नवराज ढुंगानाले जानकारी दिनुभएको छ । विधाई गर्नु हुदै निमित्त सदस्य सचिव धमलाले देशको झण्डा उच्च राख्न खेलाडीहरुले अनुशासित भई खेल्नु पर्नें बताउनुभयो ।
सहभागी खेलाडीहरुमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले र एलिस मार्लीक छन् । यस्तै वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु