दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कराते मुख्य प्रशिक्षकमा श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २४ गते, बिहीबार १८:५६

राष्ट्रिय खेलकुद परिषद्ले करोत खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठलाई नियुक्ती गरेको छ । सदस्य सचिव स्तरिय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिएका छन् । करातेका नायव बरिष्ठ प्रशिक्षक श्रेष्ठ यस अघि सहायक मुख्य प्रशिक्षकका रुपमा कार्यरत थिए । करातेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकास भए पछि केही महिना देखि मुख्य प्रशिक्षकको पद खाली थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु